Kailash Post
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
Kailash Post
No Result
View All Result

पाँच देश सम्मिलित टी-२० क्रिकेट सिरिजका लागि नेपाली क्रिकेट टिम ओमान पुग्यो

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ओमानमा हुने पाँच देश सम्मिलित टी-२० क्रिकेट सिरिजका लागि नेपाली क्रिकेट टिम ओमान पुगेकाे छ ।  सिंगापुरबाट श्रीलङ्का हुँदै टिम बिहीबार राति ओमान पुगेकाे हाे। 

लामाे यात्रापछि ओमान झरेकाे टिमले शुक्रबार सामान्य प्रशिक्षण गर्नेछ।

नेपालले सिंगापुरमा भएकाे त्रिकाेणात्मक सिरिजमा चार खेलमा एक जित २ हार खेलेकाे थियाे भने एक खेल वर्षाकाे कारण रद्द भएकाे थियाे । अन्तिम खेलमा जित निकालेकाे भए नेपालकाे उपाधि जित्ने आशा जीवितै हुने थियाे ।

सिंगापुरमा नेपालले पहिलाे खेलमा जिम्बाब्वेसँग ५ विकेटकाे हार बेहाेरेकाे थियाे भने दाेस्राे खेलमा घरेलु टिममाथि ९ विकेटकाे सानदार जित निकालेकाे थियाे । यस्तै तेस्राे खेलमा नेपाल फेरि जिम्बाब्वेसँग नै ४० रनले हारेकाे थियाे । बिहीबार अन्तिम खेलमा सिंगापुरलाई हराउँदै जिम्बाब्वेले त्रिकाेणात्मक सिरिजकाे उपाधि जितेकाे छ ।

अब नेपालले ओमानमा खेल्ने सिरिजमा नेपालसहित घरेलु टोली ओमान, हङकङ, आयरल्याण्ड र नेदरल्याण्ड्सले खेल्ने छन् ।

नेपालले पहिलो खेल अक्टाेबर ६ तारिखमा  हङकङसँग खेल्ने छ ।

Previous Post

‘छ माया छपक्कै ‘ को पहिलो गीत रीलीज । हेर्नुहोस भीडीयो

Next Post

दशैंको अवसरमा नेपाल टेलीकमले ल्यायो अाकर्षक अफर

Discussion about this post

ताजा समाचार

  • ‘ प्रभुका चरणमा जाने भनेको हैन, जनताको शरणमा जाने भनेको ’ ; प्रधानमन्त्री ओली
  • संसद बिघटन गर्नु अघी के भएको थीयो ? बादल ले बाहीर ल्याए ( भीडीयो )
  • यती सम्म भएर पो यो अवस्था आएको रहेछ
  • ‘ उपाध्यक्षले गरेका भेला र बैठकले मलाई कारबाही गर्ने कुनै आधार छैन ’ : प्रधानमन्त्री ओली
  • कांग्रेस नेतृ कौसर साह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश

बिज्ञापनका लागी सम्पर्क

© 2020 Kailash Post - Designed by WebPal.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि