Kailash Post
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
Kailash Post
No Result
View All Result

प्रधानमन्त्री ओलीले बाँसुरी बजाएको भीडीयो हेर्न पाए

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,

प्रधानमन्त्री केपी शर्मा ओली मङगलबार ‘सारङ्गी साँझ’ कार्यक्रममा सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली मौलिक बाजा र धुनहरुको ‘सारङ्गी साँझ’ मा उहाँ सहभागी हुनुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाउनुभएको कला प्रतिष्ठानका महासचिव डा देवी नेपालले जानकारी दिनुभयो ।

‘‘पहिले उहाँले एक्लै सारङ्गी बजाउनुभएको थियो’’, डा नेपालले भन्नुभयो, ‘‘त्यसपछि पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारङ्गी र प्रधानमन्त्री ओलीले बाँसुरी बजाउनुभएको थियो ।’’

डा नेपालले प्रधानमन्त्री, मन्त्रीगणलाई मौलिक बाजा र धुनको संरक्षण गर्नुपर्दछ भन्ने सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

पूर्वको लिम्बू जातिको पालमदेखि सुदूरपश्चिम प्रदेशको देउडासम्मकोे १० प्रकारका धुन सो अवसरमा बजाइएको थियो ।नाट्य प्रष्ठिानका करिब ३० कलाकारले विभिन्न बाजाको धुन बजाउनुभएको थियो ।

धुनको संयोजन नाट्य प्रतिष्ठानका प्राज्ञ सदस्य अशोक राईले गर्नुभएको हो ।

Previous Post

Breaking News : विशेष चाटर्ड विमान पठाएर चीनबाट नेपालीहरुलाई उद्धार गर्ने सरकारको नीर्णय

Next Post

कांग्रेस नेता गच्छदार संसद बाट नीलम्बित

Related Posts

हिजो भएको प्रचण्ड – नेपाल बैठक :  ‘ यसरी पो ओलीलाई हटाउन सकीन्छ की  ‘
देश/समाज

माओबादी नेताहरु के गर्छन अब

April 13, 2021
माधव नेपालले कब्जामा पुर्याएको जग्गा ओली सरकारले फीर्ता ल्यायो
देश/समाज

माधव कुमारलाई सोधीएको स्पस्टीकरण र पत्र

April 13, 2021
वैकल्पिक विधिबाट सुरु भएको सिकाइमा सहभागी हुन् सबै बालबालिकालाई प्रधनमन्त्रीको आह्वान
देश/समाज

विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार

April 13, 2021
प्रधानमन्त्रीका प्रेस सल्लहाकार थापाको एका बिहानैको यो प्रस्तावको संकेत के हो
देश/समाज

प्रधानमन्त्रीका प्रेस सल्लाहाकारको प्रस्ताव

April 13, 2021
नेपाल गुटको पार्टी बिरोधी क्रीयाकलाप पछी प्रधानमन्त्री तथा अध्यक्ष ओली यसरी अघी बड्दै
देश/समाज

House of Representatives may be dissolved again.

April 13, 2021
भरखरै प्रचण्डलाई सर्वोच्च अदालतको झट्का , माओबादीको प्लान फेल
देश/समाज

ललीता नीवास प्रकरणको कार्वाही प्रारम्भ

April 13, 2021

Discussion about this post

ताजा समाचार

  • पन्जावलाई हराउँदै चेन्नाईको पहीलो जीत
  • माओबादी नेताहरु के गर्छन अब
  • स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई कोरोना भाइरसको संक्रमण
  • माधव कुमारलाई सोधीएको स्पस्टीकरण र पत्र
  • विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार

बिज्ञापनका लागी सम्पर्क

© 2020 Kailash Post - Designed by WebPal.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि