गौतम बुद्ध बारे यी जान्नेपर्ने महत्त्वपूर्ण जानकारीहरु
गौतम बुद्धको जन्म कहिले भएको थियो ? – ई पू ५६३ , बैशाख शुक्ल पूर्णिमाका दिन
गौतम बुद्धका बाबाको नाम सुद्धोधन हो भने आमाकोनाम के हो ? – माया देवी
गौतम बुद्धको न्वारनको नाम के हो ? – सिद्धार्थ गौतम
गौतम बुद्धका पिता सुद्धोधन को थिए ? – कपिलबस्तु राज्यका राजा
सिद्धार्थ गौतमको बिवाह को संग भएको थियो ? – यशोधरा
सुद्धोधन कुन बंशका राजा थिए ? – शाक्य बंश
आमाको मृत्यु हुँदा बुद्ध कति दिनका थिए ? – ५
सिद्धार्थक छोराको नाम के हो ? – राहुल
गौतम बुद्धले कति बर्षको उमेरमा घर छाडेका थिए ? – २९ बर्ष
गौतम बुद्धले कुन ठाउँमा तपस्या गरि ज्ञान प्राप्त गरेका थिए ? – भारतको गयाको जंगलमा
बुद्धले तपस्या गरेको रुखलाई के भनिन्छ? – बोधि बृक्ष
गौतम बुद्धलाइ कुन दिन ज्ञानको प्रस्फुटन भयो ? – बैशाख शुक्ल पुर्णिमा
बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो उपदेश कहा दीए ? – सारनाथ
बुद्धले दिएको पहिलो उपदेशलाई के भनिन्छ ? – धर्मचक्र प्रवर्तन
बुद्धले प्रतिपादन गरेका पंचशील के के हुन् ? – सत्य , अहिंसा , अस्तेय , परस्त्री गमन निषेध र मध निषेध
बुद्धलाई भगवान बिष्णुको कतिऔं अवतार मनिन्छा ? – नवौं
लुम्बिनीमा कति-कति बर्षमा बुद्ध मार्गीहरुको विश्व सम्मेलें हुन्छ ? – प्रत्यक १०-१० बर्षमा
लुम्बिनी कहिले पत्ता लागेको हो ? – वि सं १८९०
एसियाका तारा भनेर कसलाई चिनिन्छ? – गौतम बुद्ध
बुद्धले दिएका महत्त्वपूर्ण उपदेशहरु ; सधै साँचो बोल्नु , झुठो कहिल्यै नबोल्नु , अर्काको कुनै पनि चिज नाचोर्नु , शुद्ध आचरणमा रहनु
, ठुला तथा मान्यजनको आज्ञा पालना गर्नु , लोभी नहुनु , सानै प्राणीलाई दया गर्नु , सानो भनेर कसैलाई हेला नगर्नु
बौद्ध धर्मको मूल ग्रन्थ कुन हो ? – त्रिपिटक
कपिलवस्तु राज्यको राजधानी कहा थियो ? – तिलौराकोट
चार बुद्धधाम भनि कुनकुन ठाउलाइ चिनिन्छ ? – लुम्बिनी , बोध गया , सारनाथ र कुशीनगर
बुद्धले आफ्ना उपदेशहरुलाई कति वर्ष सम्म प्रचार गरेर हिडे ? – ४५ वर्ष
Discussion about this post