Kailash Post
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
Kailash Post
No Result
View All Result

आइपिएलमा कोलकता नाइट राइडर्सको पहिलो जित

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आइपिएलमा कोलकता नाइट राइडर्सले पहिलो जित हात पारेको छ।

कोलकताले शनिबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्‍यो। यो हैदरावादको लगातार दोस्रो खेलमा हार हो।

पहिले ब्याटिङ गरेको हैदरावादले ४ विकेटको क्षतिमा १४२ रनको सामान्य योगफल तयार गर्‍यो।

उसका लागि मनिष पाण्डेले ५१ रनको योगदान गरे। कप्तान तथा ओपनर डेभिड वार्नरले ३६ रन जोडे भने ऋद्धिमान साहले रनआउट हुनुअघि ३० रन बटुले।

बलिङमा कोलकताका पाट कमिङ्ग्सले ४ ओभरमा १ विकेट लिँदा १९ रन खर्चिए।
१४३ रनको लक्ष्य कोलकताले १८ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

उसका लागि शुभमान गिलले नटआउट ७० रन बटुले। उनले ६२ बलमा ५ चौका र २ छक्का हिर्काए।
नितिन रानाले २६ रन बटुल्दा इयान मोर्गानले २९ बलमा ४२ रन जोडे।

आइपिएलमा आइतबार राति राजस्थान रोयल्स र किङ्ग्स ११ पञ्जावबीच खेल हुनेछ।

Previous Post

ओलीले रेल ल्याउछु भने , ल्याए ! नेपालको आफ्नै रेल आउँदा जे देखीयो ( भीडीयो )

Next Post

नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा बाटोको ट्रयाक खोल्यो

Related Posts

पन्जावलाई हराउँदै चेन्नाईको पहीलो जीत
खेलकुद

पन्जावलाई हराउँदै चेन्नाईको पहीलो जीत

April 17, 2021
स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई कोरोना भाइरसको संक्रमण
खेलकुद

स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई कोरोना भाइरसको संक्रमण

April 13, 2021
बिजेता खेलाडीलाई ४-४ लाख दिने ओली सरकारको नीर्णय
खेलकुद

बिजेता खेलाडीलाई ४-४ लाख दिने ओली सरकारको नीर्णय

April 2, 2021
सन्दीप लामिछाने देशका लागी खेल्न बिग ब्यास लिग छाडेर नेपाल फर्किदै
खेलकुद

सन्दीप लामिछाने देशका लागी खेल्न बिग ब्यास लिग छाडेर नेपाल फर्किदै

January 26, 2020
प्रधानमन्त्री ओलीको पत्रकार सम्मेलन बाट आयो यस्तो कुरा , खस्न नपाउँदै भाईरल ( भीडीयो सहीत )
खेलकुद

‘साग’ का बिजेताहरुलाई सरकारको पुरस्कार घोषणा , स्वर्ण बिजेतालाई जनही ९ लाख

December 11, 2019
नेपाली टिमका ४ खेलाडीलाई राष्ट्रिय टिमबाट बर्खास्त
खेलकुद

नेपाली टिमका ४ खेलाडीलाई राष्ट्रिय टिमबाट बर्खास्त

November 16, 2019

Discussion about this post

ताजा समाचार

  • पन्जावलाई हराउँदै चेन्नाईको पहीलो जीत
  • माओबादी नेताहरु के गर्छन अब
  • स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई कोरोना भाइरसको संक्रमण
  • माधव कुमारलाई सोधीएको स्पस्टीकरण र पत्र
  • विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार

बिज्ञापनका लागी सम्पर्क

© 2020 Kailash Post - Designed by WebPal.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि