प्रधानमन्त्री केपी शर्मा ओलीले र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संवैधानिक परिषदको बैठक सम्बन्धमा छलफल भएको बताइएको छ।
आइतबार बस्ने संवैधानिक परिषदको संवैधानिक परिषद बैठक बारेमा अनौपचारिक छलफल भएको कांग्रेस नेता रमेश लेखकले सेतोपाटीलाई बताए।
Discussion about this post