Kailash Post
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
Kailash Post
No Result
View All Result

अब के हुन्छ..?

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको सामना गर्ने तर तत्काल राजीनामा नदिने भएका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्न आदेश दिएपछि प्रधानमन्त्रीका सञ्चार सल्लाहकारले उक्त जानकारी गराएका हुन्।

प्रधानमन्त्रीका सञ्चार सल्लाहकार सूर्य थापाले भनेका छन्, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन।’

यसका साथै सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भएपनि मान्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने थापाले उल्लेख गरेका छन्।

भनिएको छ, ‘अदालतको फैसलाले यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ। यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन। बरू अस्थिरता अझै बढ्ने छ। सत्ताको खेल बढ्नेछ।’

माधव नेपालले संदेश भारत पुर्याए

प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले सदर गरेसँगै भारतीय नेताहरुको सक्रियता बढेको छ । भारतीय जनता पार्टीका नेता एंव राज्यसभा सांसद सुव्रण्यम स्वामीले नेपालबाट शुभ समाचार आएको प्रतिक्रिया दिइसक्नु भएको छ ।

सर्वोच्चले फैसला दिने बेला पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भने चितवनमा रहनु भएको थियो । बुधबार हुने सभालाई सम्बोधन गर्न उहाहरु त्यहा पुग्नु भएको थियो ।

चितवनको एक होटलमा रहेका बेला उहाँ कसैसँग सम्वाद गरिरहेको भिडियो सार्वजनिक भएको छ । प्रचण्ड कुनै सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिईरहनु भएको बेला सँगै रहनु भएका नेपाल भने कसैसँग टेलिफोनमा सम्बादमा हुनुहुन्छ ।

https://fb.watch/3Rcp5i1BGg/

Previous Post

सरकारी वकिलका तर्फबाट बहस सकियो , बहसमा के के भयो ( पढ्नुहोस )

Next Post

भिडियो ध्यान दिएर सुन्नु होला, भारतका मालीकलाई हिन्दीमा बृफिङ्ग गर्दै माधव नेपाल

Related Posts

हिजो भएको प्रचण्ड – नेपाल बैठक :  ‘ यसरी पो ओलीलाई हटाउन सकीन्छ की  ‘
देश/समाज

माओबादी नेताहरु के गर्छन अब

April 13, 2021
माधव नेपालले कब्जामा पुर्याएको जग्गा ओली सरकारले फीर्ता ल्यायो
देश/समाज

माधव कुमारलाई सोधीएको स्पस्टीकरण र पत्र

April 13, 2021
वैकल्पिक विधिबाट सुरु भएको सिकाइमा सहभागी हुन् सबै बालबालिकालाई प्रधनमन्त्रीको आह्वान
देश/समाज

विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार

April 13, 2021
प्रधानमन्त्रीका प्रेस सल्लहाकार थापाको एका बिहानैको यो प्रस्तावको संकेत के हो
देश/समाज

प्रधानमन्त्रीका प्रेस सल्लाहाकारको प्रस्ताव

April 13, 2021
नेपाल गुटको पार्टी बिरोधी क्रीयाकलाप पछी प्रधानमन्त्री तथा अध्यक्ष ओली यसरी अघी बड्दै
देश/समाज

House of Representatives may be dissolved again.

April 13, 2021
भरखरै प्रचण्डलाई सर्वोच्च अदालतको झट्का , माओबादीको प्लान फेल
देश/समाज

ललीता नीवास प्रकरणको कार्वाही प्रारम्भ

April 13, 2021

Discussion about this post

ताजा समाचार

  • पन्जावलाई हराउँदै चेन्नाईको पहीलो जीत
  • माओबादी नेताहरु के गर्छन अब
  • स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई कोरोना भाइरसको संक्रमण
  • माधव कुमारलाई सोधीएको स्पस्टीकरण र पत्र
  • विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार

बिज्ञापनका लागी सम्पर्क

© 2020 Kailash Post - Designed by WebPal.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि