Kailash Post
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
Kailash Post
No Result
View All Result

प्रचण्डले आफु प्रधानमन्त्री हुन पुर्व एमालेका ईमान्दार नेताहरुलाई पनी भारतको गोटी बनाए , त्यता नलाग्नुहोस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जबर जस्ती र पदको लोभ देखाएर प्रचण्डले पुर्व एमालेको चर्चीत र ईमान्दार नेताहरुको छबीमा दाग लगाउँदै छन । सीधीन लागेका प्रचण्डले एकताको नाटक गरेको पुर्व एमालेका नेताहरु जो माधव नेपाल पक्षका छन ( गोकर्ण बिष्ट , लालबाबु पण्डीत, योगेश , आदी ) उनीहरुलाई अनेक दबावमा राखेर जबरजस्ती आफुतीर तानेका छन ।

आफुतीर तान्नका लागी ओली संग अधीवेशन हारेका माधव नेपाललाई आफुतीर नेता ल्याईदिए अध्यक्ष दिने लोभ देखाए । ईमान्दारीतामा तलमाथी नगर्ने नेताहरु नेतृत्वको दबाबमा माधव नेपाललाई अध्यक्ष बनाउन त ओलीलाई छोडे तर यस भीत्रको खेल अझै बुझेका छैनन । ईमान्दार नेताहरुको छबीमा दाग लगाईदिएर बदनाम गरेर राजनीती सीध्याईदिने र आफु कसैगरी प्रधानमंत्री हुनको लागी प्रचण्ड मरीहत्ते गर्ने नेता हुन , नत्र भने कीन आफ्नै बलीयो सरकार ढाल्न लागे ? यो कुरा ईमान्दार पुर्व एमालेका नेताहरुले समयमै बुझ्न जरुरी छ ।

गाँउगाउमा पुर्व एमालेका नेताहरु यती लोकप्रीय छन की ओली प्रधानमंत्री बन्ने भनेपछी ठुलो संख्यामा मत दिएर लगभग दुईतिहाई मत नै दिए । यो कुरा पुर्व एमालेका नेताहरुले सम्झीनु पर्दछ ।

संसद पुनर्स्थापनापछि कांग्रेस र जसपाको घरदैलोमा सत्ताका लागि दौडिरहेको प्रचण्डले भारतको लागि पनि कम्फर्ट हुनेगरी सरकार बनाउने भनेपछि चौतर्फी आलोचना भएको हो।

अहिले प्रचण्डले भारतलाई जोडेर सरकार बन्ने कुरालाई विवादित र जनताका नजरमा आलोचित बनाएपछि दाहाल नेपाल समूहका पूर्वएमाले नेताहरु सशंकित बनेका छन् । प्रचण्डको अभिव्यक्तिले सामाजिक सञ्जालमा राष्ट्रवादी छवि बनाएका भीम रावलको चर्को खोजी भइरहेको छ । प्रचण्ड अभिव्यक्तिमा प्रतिक्रिया नदिएको भन्दै आलोचना भइरहेको छ ।

भारतबारे दिएको एउटै अभिव्यक्तिले नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष प्रचण्डको कडा आलोचना भएको छ । प्रचण्डको अभिव्यक्तिलाई केपी ओली समूहले आपत्तिनक भन्दै सामाजिक सञ्जालमा भण्डाफोर गरेको छ ।

प्रचण्डले कांग्रेस, दाहाल नेपाल समूह र जसपाको संयुक्त सरकार भारतका कम्फर्टेबल हुने अभिव्यक्ति दिएका छन् । जसलाई राष्ट्रघातसँग पनि जोडिएर हेरिएको छ ।

हुन त प्रचण्डलाई बोलिको ठेगान नभएको नेता पनि भनिन्छ । बोल्दा के बोल्दैछु भन्ने भेउ नपाउने जे पनि बोलिदिने, बोलि फेर्ने प्रचण्डको बानीले पूर्वमाओवादीहरु नै आजित छन् ।

पूर्व एमाले समूहका एक नेताका अनुसार माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलहरु प्रचण्डले खुल्लम खुल्ला सत्तामा भारतलाई जोडेपछि असन्तुष्टि जनाएका छन् । सत्ताको योजना नबन्दै चौपट पारेपछि यस्तो तालले प्रचण्डसँग धेरै लामो सहकार्य हुन नसक्ने पनि उनीहरुले निष्कर्ष निकालेका छन् ।

यता ओली समूह भने सामाजिक सञ्जालमा प्रचण्डको अभिव्यक्तिविरुद्ध आक्रामक रुपमा उत्रिएको छ । युवा संघका उपाध्यक्ष सञ्जीव झा सुरज भन्छन्, प्रचण्डले खुल्लम खुल्ला कम्युनिस्ट सरकार ढालेर काङ्ग्रेसको सरकार बनाउछु भन्छन्, आफ्नो देश र जनताको स्वाभिमान खसाएर भारतको लागि कम्फर्ट सरकार बनाउँछु भन्छन्। यस्का पछाडि लागेका कमसेकम पूर्ब एमालेको नेताहरुको बुद्दी खुलोस।

शान्ता चौधरी भन्छिन्, सत्य आफ्नै मुखबाट उजागर हुन्छ भन्थे हो रहेछ । भारतीय सुगमताको लागि कांग्रेस, प्रचण्ड गुट र जसपा मिलेर गठबन्धन गरि सरकार बनाउनु पर्छ भन्ने अध्यक्ष कमरेड प्रचण्डको भनाइ सुनेर मर्माहत भैयो ।

बिदेशी इसारामा नेपाली जनताको भाबनाको अपमान हुने गरि बिगत एक बर्ष देखिका अनेक हर्कत भएका रहेछन भन्ने अब प्रस्ट भयो । देशको सार्बभौमिकता र जनताको स्वाभिमान माथि खेल खेल्नेहरु लाइ बेलैमा चिन्न जरुरी छ । अध्यक्ष कमरेड प्रचण्डले हामिकेहिमा रहेको भ्रम चिरिदिनु भयो ।

Previous Post

संसद पुनःस्थापना पछी प्रधानमन्त्री ओली संग पहिलो अन्तर्वाता ( हेर्नुहोस पुरा भीडीयो )

Next Post

‘ उहील्यौ बाट प्रचण्डको मिसन देशलाई भारतको बन्दकी राख्ने थीयो , त्यो मीसनमा साथ नदिनुहोस कमरेडहरु ‘

Related Posts

हिजो भएको प्रचण्ड – नेपाल बैठक :  ‘ यसरी पो ओलीलाई हटाउन सकीन्छ की  ‘
देश/समाज

माओबादी नेताहरु के गर्छन अब

April 13, 2021
माधव नेपालले कब्जामा पुर्याएको जग्गा ओली सरकारले फीर्ता ल्यायो
देश/समाज

माधव कुमारलाई सोधीएको स्पस्टीकरण र पत्र

April 13, 2021
वैकल्पिक विधिबाट सुरु भएको सिकाइमा सहभागी हुन् सबै बालबालिकालाई प्रधनमन्त्रीको आह्वान
देश/समाज

विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार

April 13, 2021
प्रधानमन्त्रीका प्रेस सल्लहाकार थापाको एका बिहानैको यो प्रस्तावको संकेत के हो
देश/समाज

प्रधानमन्त्रीका प्रेस सल्लाहाकारको प्रस्ताव

April 13, 2021
नेपाल गुटको पार्टी बिरोधी क्रीयाकलाप पछी प्रधानमन्त्री तथा अध्यक्ष ओली यसरी अघी बड्दै
देश/समाज

House of Representatives may be dissolved again.

April 13, 2021
भरखरै प्रचण्डलाई सर्वोच्च अदालतको झट्का , माओबादीको प्लान फेल
देश/समाज

ललीता नीवास प्रकरणको कार्वाही प्रारम्भ

April 13, 2021

Discussion about this post

ताजा समाचार

  • पन्जावलाई हराउँदै चेन्नाईको पहीलो जीत
  • माओबादी नेताहरु के गर्छन अब
  • स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई कोरोना भाइरसको संक्रमण
  • माधव कुमारलाई सोधीएको स्पस्टीकरण र पत्र
  • विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार

बिज्ञापनका लागी सम्पर्क

© 2020 Kailash Post - Designed by WebPal.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि