Kailash Post
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
Kailash Post
No Result
View All Result

‘ उहील्यौ बाट प्रचण्डको मिसन देशलाई भारतको बन्दकी राख्ने थीयो , त्यो मीसनमा साथ नदिनुहोस कमरेडहरु ‘

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गृहमन्त्री रामबहादुर थापा, बादलले प्रचण्ड–माधव समुह पार्टी अध्यक्ष नेतृत्वको सरकार बिस्थापन गरी कम्फर्टेबल सरकार बनाएर देशलाई भारतको बन्दकी राख्न चाहेको खुलासा गर्नुभएको छ ।

नेकपाका नेतासमेत रहनुभएका गृहमन्त्री थापाले नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्त गरेर प्रचण्डहरु भारतको लागि ‘कम्फर्टेबल’ सरकार बनाउन लागेको तथ्य राख्नुभएको हो । नेकपा गण्डकीको भेलालाई आज सम्बोधन गर्दै थापाले प्रचण्डहरुको यस्तो विचार जनताको पक्षमा हुनैनसक्ने बताउनुभयो । ‘के यो समाजवाद पक्षको विचार हो ? के यो स्थिरताको पक्षको विचार हो ?’ थापाको प्रश्न थियो ।

अब संसदमा सरकार ढाल्ने र जोगाउने बीच संघर्ष हुने बताउँदै यो संघर्षमा नेकपाले विजय प्राप्त गरेरै छाड्ने उदघोष पनि उहाँले गर्नुभयो । ‘एकथरी कमरेडहरु ‘कम्फर्टेबल’ सरकार बनाएर राष्ट्रिय स्वाधिनतामा अतिक्रमण गर्न चाहन्छन्, यो देशलाई अरुको बन्दकी राख्न चाहन्छन्, समाजवादको यात्रालाई रोक्न चाहन्छन,’ गृहमन्त्री थापाको भानई थियो ।

अहिलेको राजनीतिक घटनाक्रम समाजवाद र समाजवाद विरोधी बीचको टकराव भएको पनि उहाँले जानकारी दिनुभयो । नेपालमा समृद्धि देख्न नचाहनेले सरकारविरुद्ध आक्रमण गरिरहेको भन्दै उहाँले भन्नुभयो, ‘यी सबै समाजवाद र समाजवाद विरोधी बीचका अभिव्यक्ति हुन्, अहिलेका परिघटना राष्ट्वादी र राष्ट्र विरोधी बीचको संघर्षका रुपमा व्यक्त भइरहेका छन ।’

थापाले अब समाजवादको पक्षमा उभिने कि समाजवाद विरोधीको पक्षमा उभिने भन्ने कित्ता प्रष्ट गर्नुपर्ने बेला आएको उहाँले पनि बताउनुभयो ।

Previous Post

प्रचण्डले आफु प्रधानमन्त्री हुन पुर्व एमालेका ईमान्दार नेताहरुलाई पनी भारतको गोटी बनाए , त्यता नलाग्नुहोस

Next Post

बिप्लप समुहले पनी वार्ता टोली गठन गर्यो

Related Posts

हिजो भएको प्रचण्ड – नेपाल बैठक :  ‘ यसरी पो ओलीलाई हटाउन सकीन्छ की  ‘
देश/समाज

माओबादी नेताहरु के गर्छन अब

April 13, 2021
माधव नेपालले कब्जामा पुर्याएको जग्गा ओली सरकारले फीर्ता ल्यायो
देश/समाज

माधव कुमारलाई सोधीएको स्पस्टीकरण र पत्र

April 13, 2021
वैकल्पिक विधिबाट सुरु भएको सिकाइमा सहभागी हुन् सबै बालबालिकालाई प्रधनमन्त्रीको आह्वान
देश/समाज

विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार

April 13, 2021
प्रधानमन्त्रीका प्रेस सल्लहाकार थापाको एका बिहानैको यो प्रस्तावको संकेत के हो
देश/समाज

प्रधानमन्त्रीका प्रेस सल्लाहाकारको प्रस्ताव

April 13, 2021
नेपाल गुटको पार्टी बिरोधी क्रीयाकलाप पछी प्रधानमन्त्री तथा अध्यक्ष ओली यसरी अघी बड्दै
देश/समाज

House of Representatives may be dissolved again.

April 13, 2021
भरखरै प्रचण्डलाई सर्वोच्च अदालतको झट्का , माओबादीको प्लान फेल
देश/समाज

ललीता नीवास प्रकरणको कार्वाही प्रारम्भ

April 13, 2021

Discussion about this post

ताजा समाचार

  • पन्जावलाई हराउँदै चेन्नाईको पहीलो जीत
  • माओबादी नेताहरु के गर्छन अब
  • स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई कोरोना भाइरसको संक्रमण
  • माधव कुमारलाई सोधीएको स्पस्टीकरण र पत्र
  • विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार

बिज्ञापनका लागी सम्पर्क

© 2020 Kailash Post - Designed by WebPal.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि