Kailash Post
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि
No Result
View All Result
Kailash Post
No Result
View All Result

बिजेता खेलाडीलाई ४-४ लाख दिने ओली सरकारको नीर्णय

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ,

सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई चार लाख दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई चार/चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो ।

नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गर्नुभएको हो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री ओली दशरथ रंगशाला पुग्नुभएको थियो । नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गर्नुभएको थियो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि विजेता खेलाडीलाई एक एक लाख तथा पुरस्कार रकमको पाँच हजार अमेरिकी डलरबाट समेत खेलाडीलाई नै वितरण गर्ने घोषणा गरिसकेको छ ।

Previous Post

भरखरै प्रचण्डलाई सर्वोच्च अदालतको झट्का , माओबादीको प्लान फेल

Next Post

देश बिकासको काममा अर्को फड्को

Related Posts

पन्जावलाई हराउँदै चेन्नाईको पहीलो जीत
खेलकुद

पन्जावलाई हराउँदै चेन्नाईको पहीलो जीत

April 17, 2021
स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई कोरोना भाइरसको संक्रमण
खेलकुद

स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई कोरोना भाइरसको संक्रमण

April 13, 2021
आइपिएलमा कोलकता नाइट राइडर्सको पहिलो जित
खेलकुद

आइपिएलमा कोलकता नाइट राइडर्सको पहिलो जित

September 27, 2020
सन्दीप लामिछाने देशका लागी खेल्न बिग ब्यास लिग छाडेर नेपाल फर्किदै
खेलकुद

सन्दीप लामिछाने देशका लागी खेल्न बिग ब्यास लिग छाडेर नेपाल फर्किदै

January 26, 2020
प्रधानमन्त्री ओलीको पत्रकार सम्मेलन बाट आयो यस्तो कुरा , खस्न नपाउँदै भाईरल ( भीडीयो सहीत )
खेलकुद

‘साग’ का बिजेताहरुलाई सरकारको पुरस्कार घोषणा , स्वर्ण बिजेतालाई जनही ९ लाख

December 11, 2019
नेपाली टिमका ४ खेलाडीलाई राष्ट्रिय टिमबाट बर्खास्त
खेलकुद

नेपाली टिमका ४ खेलाडीलाई राष्ट्रिय टिमबाट बर्खास्त

November 16, 2019

Discussion about this post

ताजा समाचार

  • पन्जावलाई हराउँदै चेन्नाईको पहीलो जीत
  • माओबादी नेताहरु के गर्छन अब
  • स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई कोरोना भाइरसको संक्रमण
  • माधव कुमारलाई सोधीएको स्पस्टीकरण र पत्र
  • विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार

बिज्ञापनका लागी सम्पर्क

© 2020 Kailash Post - Designed by WebPal.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • देश/समाज
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य र विविध
  • सुचना र प्रविधि